साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीका ताजा बात– (६)

सुशासन कस्तो हुन्छ अब हेरेरै अघाइनेछ देश बनाउने सपना अब केरेरै अघाइनेछ । स्वर्ग हेर्नलाई आँखामा पावर नथपौँ पिल्ज माउको ठाउँमा बच्चे छेपारा फेरेरै अघाइनेछ ॥

Nepal Telecom ad

गायत्री लम्साल

आहा अब त विकासको धारो नयाँ आउनेछ
जाँगर भएकाले समेत सुतेरै खान पाउनेछ ।
मोबाइल खेलाएर पेन्सन पकाउन पर्दैन रे अब
घण्टी बजेपछि समृद्धिले बलिया जुत्ता लाउनेछ ॥

सुशासन कस्तो हुन्छ अब हेरेरै अघाइनेछ
देश बनाउने सपना अब केरेरै अघाइनेछ ।
स्वर्ग हेर्नलाई आँखामा पावर नथपौँ पिल्ज
माउको ठाउँमा बच्चे छेपारा फेरेरै अघाइनेछ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x