साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसादेव

Nepal Telecom ad

मर्दा पनि एक्लै
आउँदा पनि रित्तै
जाँदा रित्तै
जन्मिदाँ नाङगै
मर्दा पनि बुङ्गै
जीवनमा जे कमाएँ
ती सबै यहिँ गुमाएँ
न वरत्र राम्रो
न परत्र राम्रो
तै पनि जीवनले छोडेन
म, मेरो र राम्रो
ईश्वरमा त मनै गएन
कुनै देवी देवताको
पूजा हुँदै भएन
पैसा, पैसा, हे पैसा !
पैसा बाहेक यो चित्तमा
अरू केही रहेन
तिमी नै मेरा देव
तिमी नै मेरा महादेव
कुलदेवता र इष्ट पुरानो
पैसा हुँदा सबै आफ्नो
पैसा नहुँदा सबै बिरानो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x