साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हजूरै भन्नु पर्दैछ

Nepal Telecom ad

तँ भन्ने व्यक्तिका लागि हजूरै भन्नु पर्दैछ
नफल्ने ताडको पोथ्रो खजूरै भन्नु पर्दैछ ।।

यहाँ यस्तै छ है साथी नगर्ने गर्नु पर्दैछ
गधाको चेहरा बाको मुहारै भन्नु पर्दैछ ।।

बडा नामी गुनी ज्ञानी कता लागे कता लागे
छ कालो काग यो किन्तु मजूरै भन्नु पर्दैछ ।।

न बाँकी धर्मको छाया न ता भो कर्मको मायाँ
इसाई चर्चको टुप्पो गजूरै भन्नु पर्दैछ ।।

कटाई सिङ बुढो साँढे बहरका साथ खेल्दैछ
बुढौतीको नशालाई सरूरै भन्नु पर्दैछ ।।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x