साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागिर

Nepal Telecom ad

बडाका आँखामा राम्रो हुन
पिठ्युँ पछाडि कुरा काटी–काटी
नैतिकताको आहुति दिएकै हो ।

आफू निर्वस्त्र हुँदा हुँदै पनि
अरुलाई सवैको बीचमा नङ्ग्याएर
कुरी–कुरी पनि भनेकै हो ।

योग्यता भन्या त्यस्तै हो
चाप्लुसीमा डिस्टिङ्सन ल्याएपछि
आशिर्वाद माथिबाट आएकै हो ।

निरन्तर नबिराई गइरहेँ
व्यवहार चरित्रमा गिरिरहेँ
अब त अनैतिकताको पराकाष्ट ।

शून्यमा पुगि सकेछु
कति गिरुँ ? कता गिरुँ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x