साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको वहुभाषिक कवितागोष्ठी

Nepal Telecom ad

वैशाख, २७/काठमाडौं । आरम्भ साहित्य मन्च घट्टेकुलोले बुद्ध जयन्तिको अवसर पारेर बहुभाषिक कविता गोष्ठीको आयोजना गर्यो । गोष्ठी डा. रामप्रसाद ज्ञावालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रबिण भण्डारी, ऋचा, बामदेव शर्मा, जीवराज घिमिरे, पवित्रा घिमिरे, केशव पौडेल, स्मिता श्रेष्ठ, खगिन्द्रा खुशी, लक्ष्मी श्रेष्ठ, सुमन पौडेल, रामकृष्ण शर्मा, शशी मजगैया, लक्ष्मी प्रसाइँ, दामोदर नेपाल, रघुनाथ अधिकारी, इन्दु अङ्शु, राज पासवान, निर्मल कुमार आचार्य, प्रेम ओली, लक्ष्मण गाम्नागे लगायत तीन दर्जन श्रष्टाहरूले विभिन्न भाषामा गीत, गजल तथा कविता वाचन गरेका थिए ।

कार्यक्रममा कालीप्रसाद पोखरेलले वाचन गरिएका रचनाहरूमाथि टिप्पणी गर्नुभयो । प्रमुख अतिथि डा. ज्ञवालीले श्रष्टाले सधैं नयाँ बिम्ब खोजी गरेर शब्दहरू सटिक चयन र प्रयोग गर्न सके कविता अझ मन छुन सक्ने विचार राख्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x