साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरझगडा

Nepal Telecom ad

तिमीलाई हराउनै मन लागेको भए
मेरो आँखाबाट हैन
दिलबाट नै हराएको भए हुन्थ्यो ।

मलाई मन नपरेको भए
स्वयम्वर अघि नै तिमीले
मेरो हात नसमाएको भए हुन्थ्यो ।

यदि चित्त तिमीलाई नबुझेको भए
बिहेको अघिल्लो दिन नै
तिमी घरबाट अन्यत्र कतै भागेको भए हुन्थ्यो ।

न मैले दिनहुँ मर्नु पर्थ्यो न तिम्ले रूनु पर्थ्योे
न मैले तिमीलाई मङ्गलशुत्र लाउनु पर्थ्यो
न तिम्ले मलाई औंठी लगाउनु पर्थ्योे
न कार्ड छाप्नु पर्थ्योे न बाजा बज्थ्यो ।

सत्य धरोधर्म,
न आज तिमी मेरी हुन्थ्यौ
न आज म तिम्रो हुन्थेँ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
0
Would love your thoughts, please comment.x
()
x