साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधाको सवारी

Nepal Telecom ad

थियो एक मान्छे गधामा चढेको
मुखै चाहिँ उल्टो फिराई बसेको
गधा फर्किएको थियो पूर्व तर्फ
उता उ भने वारुणीप्रान्त तर्फ ।

गधा जान खोज्दैछ आफै अगाडि
सवारी भने हाँक्न खोज्ने पछाडि
न उस्को इशारा गधा बुझ्न सक्छ
गधा खोज्छ के ऊ न त बुझ्न सक्छ ।

छडीले ठटाएर हिँड्मात्र भन्छ
रिसाएर गाली अनेकौं निकाल्छ
कि ता हान्छ लात्ती किता दिन्छ मुड्की
अनेकौं घरी लाउने गर्छ धुर्की ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x