साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपनाको तमसुक

Nepal Telecom ad

यो समय यति खतरनाक बनेर आएको छ
मलाई लाग्छ कसैले काजमा खटाएको छ ।

आफै भन्नुहोस् यी दुईमा कुन धार्मिक होला
एउटाले मन्दिर अर्काले जीवन बचाएको छ ।

यमराजको अदालतमा आगो लगाउनु पर्छ
किन सबैलाई एउटै फैसला सुनाएको छ ?

हजुरबाको साहुले मलाई पनि नछोड्ने भन्दै
सपनीमा पनि त्यही तमसुक देखाएको छ ।

तिमी आफैलाई आफैले छुरी हान खोज्दैछौ
किन कि त्यो मुटुले तिमीलाईनै सजाएको छ ।

हेरौँ उसले युद्ध कसरी जित्दो रहेछ भोलि
हतियारको प्रतिकार गर्न कलम समाएको छ ।

खगेनकोट– ९, मंसिरी, जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x