साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली नागरिकता दिल्लीमा ?

Nepal Telecom ad

तराई मूलको मान्छेले चटपटे बेचिरहेको देखेर मैले सोलु घुमाउँन लगेको पश्चिमी पर्यटकले भन्यो– “ओहो ? यहाँ पनि विदेशी बिक्रेता ? मिष्टर गाइड, म त छक्क परें ।”

आफूलाई बिदेशी भनेको सुनेर चटपटे बिक्रेताले प्रतिवाद गर्यो– “कहाँ हम बिदेशी है ? हम तो खाँटी नेपाली है बात करता है ।”

उसले आफूलाई नेपाली दावी गरेको सुनेर छक्क परेको पर्यटकले सिरदेखि पाउसम्म उसलाई नियाल्यो र भन्यो– “कसरी तिमीलाई नेपाली भनेर चिन्ने ? नेपाली भनेर चिन्ने एउटामात्रै कुरा देखाऊ अनि तिमी नेपाली भनेर पत्याउँला । मलाई त तिमी पनि इण्डियन होला जस्तो लाग्छ ।”

“सिर्फ रङ देखके कैसे जनाजाता, किस मुल्कका आदमी है । हम तराई मूलके नेपाली है ।” –उसले फेरि आफू नेपाली भएको प्रमाणित गर्न खोज्यो ।

“तिम्रो भाषा इण्डियन, लवाइ इण्डियन, रङ्ग इण्डियन, ढङ्ग इण्डियन कसरी तिमी नेपाली ?” –फेरि प्रश्न तेर्स्यायो पर्यटकले ।

उसले छाति चौडा पार्दै गोजीबाट नेपाली नागरिकता निकाल्यो र भन्यो– “देखोगे ? मेरे पास नेपाली नागरिकता है ।“

पर्यटकले नेपाली नागरिकता हातमा लिएर ओल्टाइ– गरेर हेर्यो र मतिर फर्किएर भन्यो– “मिष्टर गाइड, अचेल तिम्रो देशको नागरिकता पनि दिल्लीमै बन्छ ?”

जुरोपानी–४, झापा
हाल : मैतीदेवी,काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x