साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक गल्तिले

Nepal Telecom ad

शिक्षकको एक गल्तिले
विद्यार्थीको भविष्य बिग्रन सक्छ ।

प्रेमीको एक गल्तिले
मन मात्र बिग्रन सक्छ ।

ड्राईभरको एक गल्तीले
यात्रु घाइते मात्र हुन सक्छ ।

आमाको एक गल्तीले
बच्चाको ज्यान जान सक्छ ।

नेताको एक गल्तीले
सिङ्गै देश डुब्न सक्छ ।

तर डाक्टर र पाइलटको एक गल्तीले
सम्पूर्ण जीवन लीला समाप्त हुन सक्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x