साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देखिन्न घाउ

Nepal Telecom ad

जे सुकै गरौँ, ढुङ्गा बोल्दैन, माटो बोल्दैन
भोकै भए नि, छेउमै रहेको, आटो बोल्दैन ।

गन्तव्य लामो, पाइला छोटो, समय घक्र्यो
अल्मलिएँ म, सोध्दा पनि यो, बाटो बोल्दैन ।

बेला बेलामा, बल्झी रहन्छ, पुरानै व्यथा
देखिन्न घाउ, कोट्ट्याए पनि, खाटो बोल्दैन ।

झुट्टो को थियो, साँचो को थियो, भन्ने कसरी
कोरी सकेको, त्यो इतिहासको, पाटो बोल्दैन ।

बसेरी– ५, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x