साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

Nepal Telecom ad

१.
अर्काले गरिदिए खाने यहाँ धेरै छन्
अर्काले बुनिदिए लाउने यहाँ धेरै छन्
घुँडा धसेर खट्नेहरूको यो दुनियाँमा के भ्याल्यु छ र हजुर !
अर्काले समाइदिए दौडिने यहाँ धेरै छन् ।

२.
आज खै ! किन किन छातीमा ज्वाला दन्केको छ
यो मनको पालुवा पनि सुकेर खङ्ग्रङ्ङ भएको छ
सबै थोकले भरिपूर्ण छु तर पनि रित्तोरित्तो बाँचेको छु म आज
मेरो आकाशको मझेरीमा कालो बादल लागेको छ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x