साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राम्रा नराम्रा

Nepal Telecom ad

जो पैसानिम्ति बिक्तैनन् ती राम्रा पर बस्तछन्
जो नराम्रा लोलुप हुन् ती कमाउन पस्तछन् ।

राम्रालाई नराम्राले ठेली पर पुर्याउँछन्
राम्रा भैगो नि ता भन्दै आफैले मार्ग छोड्दछन् ।

विरोध गर्ने राम्राले दुःख सङ्कष्ट पाउँछन्
फुजेलको काण्डजस्तै ज्यानै पनि गुमाउँछन् ।

डोरी बाँधेर तानिन्छन् घररर्र घिसारिँदै
कुटिन्छन् बल्ल मारिन्छन् गोलीले शिर छेडिँदै ।

कुनै पार्टी छैन राम्रो सबैमा दुष्ट माथि छन्
पैसा खर्च गरे पुग्छ लगिन्छन् माथि माथि झन् ।

देश नेपाल यस्तै हो पशुका पति नाथ छन्
जो सोझा पशुका लागि घाँस हालेर पाल्दछन् ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x