साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा उस्तै उस्तै

Nepal Telecom ad

माधव, ओली जो भए नि कुरा उस्तै उस्तै
नाडी मात्र फरक हो चुरा उस्तै उस्तै ।

देखेपछि लालीपप अनि मिठो कुरा
लठ्ठी हाल्ने बल्खुबासी भुरा उस्तै उस्तै ।

पुरानै छ रथ हजुर पुरानै छ पाङ्ग्रा
केही छैन परिवर्तन धुरा उस्तै उस्तै ।

हुक्काँ हुक्काँ गर्न थाले बहरहरू पनि
साँढे फरक लागे पनि जुरा उस्तै उस्तै ।

सबै घर चर्केका छन् कसको पर्ने भर ?
यो देशका मन्दिरहरू पूरा उस्तै उस्तै ।

सकेसम्म चुनाव नहोस् ! भन्छ अएमाले
सगोत्रीको खल्तीभित्र छुरा उस्तै उस्तै ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x