साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम

Nepal Telecom ad

जे छ नाममा छ
त्यसैले सर्वप्रथम न्वारन गरिन्छ ।

काम जस्तोसुकै होस्,
दाम पाउनेहरू
घाटसम्मै नाम जप्छन्
एकोहोरो शङ्ख बज्दा पनि
जय जय भन्छन् ।

नाम कामले होइन
दामले प्रख्यात हुन्छ
त्यसैले दाममा खाम हालेर
आफ्नो नाम चलाउन सिक ।

मदनपोखरा– १, पाल्पा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x