साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१. गुटैगुटको गोलचक्करमा

साथीलाई नै शत्रु ठान्न खोज्दारैछन् नेताहरू,
गुटैगुटको गोलचक्करमा लाग्दारैछन् केटाहरू,
बहुसङ्ख्य देशवासीको चिन्ता गर्नु कताकता ?
अगुवा नै खोटा हुँदा हाबी भाछन् लोटाहरू !

२. निरङ्कुशता गोब्र्याउनेहरू

आफै गाई पाल्छन् नेपाली किसानहरू
दूध किनेर खान्छन् अरु काम गर्नेहरू
फूर्ति देखाउँदैछन् थारा गाईले अझै
राजतन्त्र निलेर निरङ्कुशता गोब्र्याउनेहरू !

बुटवल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x