सुलसुलेखेकोबको ‘विस्तारित भूमिका’ लोकार्पण
ललितपुर/२०७१ असार १५ गते । एउटा विशिष्ट समारोहमा खेम कोइराला बन्धु नयाँ कृति ‘विस्तारित भूमिका’ लोकार्पण गरियो ।
सत्यमोहन जोशी, सुरेशराज शर्मा, मोदनाथ प्रश्रित, तारानाथ शर्मा, माधव घिमिरे, बासुदेव त्रिपाठी तथा कमल दीक्षितले सामुहिक लोकार्पण गर्नुभएको थियो ।
राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्य र प्रा.डा. बासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न उक्त कार्यत्रमा मोदनाथ प्रश्रित र सुरेशराज शर्माले विमोचित कृतिको बारेमा बोल्नु भएको थियो ।
आयोजकका तर्फबाट अरुणा कोइरालाले स्वागत भाषण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन श्रीओम श्रेष्ठबाट भएको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































