साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी भाले र पोथी

Nepal Telecom ad

हामी भाले र पोथी सँग सँग गुँडमा भव्य प्रासाद ठानी ।
पानी होस् ! घाम जे होस् ! प्रकृति कठिनता हुन्छ सामान्य ठानी ।
बस्छौं ! सानन्द उड्छौं क्षितिज यही भरि रू दूर थाहा कहाँ छ ?
आफ्ना प्यारा बचेरा पनि सँग यदि छन् ! लाग्छ– यो विश्व हाँस्छ ! ।।१।।

हाम्रो पारा छ आफ्नै ! अलिकति मनको सोच ! आफ्नै छ दृष्टि !
को वैरी ! को विरानो ! वरपर सव नै लाग्छ यो भव्य सृष्टि !
छौं ज्यादै मख्ख आफैं ! छिन दिन महिना वर्ष थाहा कहाँ छ !
बित्छन् ! बित्लान् ! युगौं नै ! सँग सँग गुँडमा हुन्छ थाहा कहाँ र ! ।।२।।

झर्रो नेपाली घर चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
0
Would love your thoughts, please comment.x
()
x