साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झगडा

Nepal Telecom ad

खकालोको कालो नधुन धुन हे राम ! झगडा
सिकारीको दारी नछुन छुन बेकार झगडा
किसानीकी सानी अति चुलबुले पो छ झगडा
कुनेता नेताको विदल दलका बीच झगडा !

उरन्ठ्यौली ब्यौली खसम सम मानेर झगडा
महात्माको आत्मा सुरत र सुरा खोज्छ लफडा
उजेली चेलीको उखुम मद मातेर कचडा
कुसुन्डो गुन्डोले सिउर उर छामेर झगडा ।

कुतन्त्री मन्त्रीको किचमिच निया शासन कडा
सती सावित्रीको दिनभर ठिकै रात लफडा
खिचेको फित्कौली वरपर निसाना छ तगडा
मट्याङ्ग्रो ढ्याङ्ग्रोमा पट पटट लागेर झगडा ।
सानेपा, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x