साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मल आपूर्ति :: लक्ष्मण गाम्नागे

Nepal Telecom ad

(बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाको कुरो हो ।)

किसानहरू मल नपाएर दिक्क थिए
सिंहदरबार घेर्न जान ठिक्क थिए
प्रधानमन्त्रीले यो कुरा थाहा पाएछन्
दुई सय जनाको हूल लिएर
बासै बस्ने गरी किसानहरूको गाउँ गएछन्
तीनतीन माना मासु भात हसुरेर
सबैलाई गाउँमा ‘मल’ त्याग गर्न लगाएछन्

डा. बाबुराम बालुवाटार फर्किएछन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x