साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छक्कै पर्न थाले !

Nepal Telecom ad

१. ऋषि खोज्ने खोज्दै रहे ! ऋषिपुत्र जागे !
निष्पक्षको जुग गयो ! मुखै फोर्न थाले !

२. वेवकुफ पार्नु पर्छ हतियार दरो !
पार्टी दरो छान्नु पर्छ ! सुखै खोज्न थाले !

३. जे पनि पो बोल्नु पर्छ ! यही पारा दरो !
बोल्नेको नै पिठो विक्छ ! खुलै बोल्न थाले !

४. जान्नु पर्छ कहाँ धेरै ? सूत्र बुझे भयो !
फर्मुला छन् यहाँ केही ! सोझै लुट्न थाले !

५. विरोधी त सधैं थिए ! ती नकुर्लेर भयो ?
प्रजातन्त्र चाहियो नि ! मखुण्डो नै लाए !

६. जे गर न ! छालै गन ! मुख पार्ने ठाडो !
उनै ! उनै ! हरे ! हरे ! खानैसम्म खाए !

७. फेसबक हेर ! कि लौ ! अखवार हेर !
पारा उही ! हुल उही ! दिग्दार नै लाए !

८. बाठा सधैं सधैं बाठा ! लाटा सधैं लाटा !
यस्तो किन ? यस्तै प्रश्न ! छक्कै पर्न थाले !

झर्रो नेपाली घर चन्द्रगढी, झापा

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x