साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बीपीको पाइला खोज्न

Nepal Telecom ad

शत वार्षिकीको बेला, मेला भर्दै डुलौ सब
भूगोल मात्र डुल्दैमा, हुन्न मुलुकको जय ।
बीपी विचार आचार, व्यवहार समाजमा
उतार्ने भीषम सङ्कल्प, नेता देखाउ आफूमा ।।१।।

उन्का दर्शन सिद्धान्त, लत्याई राजकाजमा
कुम्भकर्ण अगस्ति झैं, देखिँदैछौ समाजमा ।
भूगोल मात्र डुल्दैमा, हनुमान बनिन्न है
दिमाग धोउ हे शीर्ष, त्यसै तीर्थ खनिन्न है ।।२।।

अवैध धन सम्पत्ति, बुझाउ राष्ट्र कोशमा
समता लोककोतन्त्र, राष्ट्र लौ हेर होसमा ।
चप्पले जिन्दगी बिर्सी, कुर्सी आराम राम भो
जीर्ण चिन्तन बोकेर, हिंड्ने हामी हराम हो ।।३।।

धादिङ

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x