साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महाभाषणाष्टक

Nepal Telecom ad

चुटौँ गफ ! ठोकौँ ठोकौँ भाषण हे ठोकौँ !
भारत होस् ! नेपाल होस् ! खेती यही ठोकौँ ! १

काममा त श्रम बग्छ ! सस्तो खेती छोडौँ !
मिठा कुरा ! आश्वासन ठुला ठुला ठोकौँ ! २

बाढी जाग्छ ! पैरो जान्छ ! पार कहाँ लाग्छ ?
जमात नै खडा गरौँ ! भाषण नै ठोकौँ ! ३

देश बन्ने बनाउने सूत्र जोड ठोकौँ !
ठुलै कुरा ऋषिमुनि जोड्दै जोड्दै ठोकौँ ! ४

वेवकुफ कोही छैन ! महान् हजुर तोपौँ !
जान्ने हुँ का गिदी खाने ज्ञान कुरा ठोकौँ ! ५

थरी गए ! पञ्च गए ! को को गए ! गए !
जो जो जाउन् ! जाने गए ! आफ्नो पालो ठोकौँ ! ६

गोरु जस्तो जोतिने त जोतिएरै गए !
केको लाटो अब हुने ! बाठो युग ! ठोकौँ ! ७

रोपे फल्छ ! भाषण नै यहाँ रोप ! फल्छ !
हा टा गर कर्मचारी ! भाषण लौ ! ठोकौँ ! ८

झर्रो नेपाली घर, चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x