साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भालेपुरका चल्ला

Nepal Telecom ad

भालेपुरका चल्ला
गर्छन् धेरै हल्ला
भित्र केही गुदी हुन्न
उठाउँछन् डल्ला ।

उचाल्ने र पछार्नेको
धेरै हुन्छ लाम
सोझासाझा स्रष्टामाथि
लाग्दैन है घाम ।

पैmलीपैmली धूवाँजस्तै
बोक्रा पुग्छन् माथि
सच्चा स्रष्टा रोइरोइ
कुना पस्छन् साथी ।

विज्ञापनले उठेका छन्
सिर्जनाले होइन
सच्चा स्रष्टा कहाँ छन्
खोजी गर्नु छैन ।

घाम लाग्छ सतहीकै
आँगनमा झलमल्ल
सच्चा स्रष्टा परेका छन्
सधैँ नै अलमल्ल ।

जसले गर्यो चर्चा धेरै
त्यही हुन्छ ठूलो
गरिबको सिर्जना त्यो
भइदिन्छ लुलो ।

नेताजस्तै स्रष्टा पनि
हुन्छन् हेर घाती
तराजुमा जोख्दाखेरि
हुन्नन् तलमाथि ।

बुद्धनगर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x