साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गफास्टक

Nepal Telecom ad

१.जयन्ती त यो पाला झैं सधैं आओस् आहा !
अरुलाई अच्छेता हँ ! गम्म गोजी आफ्नो !

२.केन्द्रर भन्या केन्द्रै हो नि केन्द्र हिरो आफैं
वन्न जाने तब हुन्छ ढलीमली आफ्नो !

३.यो त रड्डी तिमी भन ! उल्टै दाउ आफ्नो !
च्याँखे थाप्न जाने पछि लौ है मौका आफ्नो !

४.वडे वडे परखाल कति लडे लडे !
वडे हुने मान्छेमा त फोटो छ है आफ्नो !

५.भँगेरे यी अखवार कराउँदै रहे !
विराट् रुप धर्ने पारा छँदै छ है आफ्नो !

६.केन्द्र भन्या केन्द्रै हो नि ! क्या ! सुगन्धी माटो !
पानी उस्तै कति मिठो ! ठाउँ प्यारो आफ्नो !

७. उही कुरा जिल्लातिर उही काम माथि !
को बुझ्ने र ! बुझे पो त ! सवै हुन्छ आफ्नो !

८. व्यवस्था त विस्तारी नै फेरिंदै नै रहे !
डाडु पुन्यु आफ्नै हात छँदै छ है आफ्नो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x