साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौं

Nepal Telecom ad

काठमाडौं थियो चोखै उस्तै चोखो अझै छ यो
जो जो दुष्ट यहाँ आए उन्कै इज्जत पो गयो ।

न ता बोल्छन् पशुपति नीलकण्ठ न हेर्दछन्
जिम्मा जल्ले लिएका छन् उनैले गर्नु गर्दछन् ।

कहाँ कहाँका भतुवा के के निहुँ गरी पसे
कर्ता धर्ता उनै हुन् झैं ठेकेदार भई बसे ।

यो हो मेरो कान्तिपुरी यो हो अमरको पुरी
नेपाल भन्ने पाङ्ग्राको बलियो बीचको धुरी ।

धुरी समाउने सक्छन् जता चाह्यो घुमाउन
घुम्यो भन्दै धुरीलाई होला के दोष लाउन ।

राम्रा नियतका शुद्ध हात छानी पठाउनू
विष्ठा हाल कि नैवेद्य थाल के दोष लाउनु ?

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x