साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सर्वोच्च

Nepal Telecom ad

लिएर
सौरभतामा रौरवताको हुन्डरी
एउटा सेतो बादल
बर्सिंदैछ कालकूट
र सिंचिदैछ मुनाहरूलाई ।
मिसाएर
जहरमा अमृत
भन्दैछ समयले
म जहरलाई नै अमृत बनाउँछु
किन्तु, बन्दैछ स्वयं जहरको बैतर्णी ।
उभिएर डाँडामा
डाँडै समेत नाप्दैछ मनुस्य
आफ्नो उचाइ
र सगर्व व्यङ्ग्य कस्दै छ
छ कोही सर्वोच्च ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x