साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रै’छ हाम्रो भाँडो !

Nepal Telecom ad

फित्कौलीका दोटा अङ्क एकै चोटी पढेँ
पढ्दापढ्दै मनभित्र अनेक कुरा गढे
प्रतिक्रिया लेख्न भनी कुर्सीतिर लम्केँ
के के न कुरा लेख्छु भन्दा यस्तै कुरा लेखेँ ।

धन्यवाद दिन मलाई लागेको थियो मन
धेरै के लेखौँ र खै ? यस्तै हो गन–गन
नलेखी नि भा’छैन, है ? मनभित्रको कुरो
बुझ्दा खेरी नरम लाग्छ गम्दैजाँदा हुन्छ मन छुरो

गरिव जनता मात्रै भैयो, खै’के गर्ने कुरो
नातेदार भैएनछ ती नेता भनाउँदाको
गम्दै जादाँ मन रुन्छ खै ? के गर्ने कुरो
फित्कौलीले मन बुझाउने खुराक ल्याइदेओस चाँडो

जे भने नि फित्कौलीनै रै’छ हाम्रो भाँडो
नयाँ जोस लिई सधै आउनु प¥यो चाँडो !
नारन आउनु पर्यो चाँडो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x