साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराजास्टक

Nepal Telecom ad

१. मरे पछि यम राज ! मर्नु हेर्नु किन ?
जिउंदै नै यम राज हेरिया’ छ ढुक्क !!

२. जसलाई धर्म राज ! उही यम राज !
यो जुनीमै भेटिया’ छ डर लाग्दो रूप !

३. ओहो ! कस्तो गजव हो ! मेरो प्राण प्यारो !
उही लिन्छ डर लाग्दो यम राज रूप !

४. गरुडको पुराणले तर्साएको किन ?
सपनीमा विपनीमा मोरो यम राज !

५. आफ्नै काम ! आफ्नै त्रुटि ! खाडल भो आज
सम्झी सम्झी थर्कमान ! ओहो ! यम राज ।

६.नहुने यो मायाँ प्रीति ! बगैंचाको स्वप्न !
‘खाइस् खुँदो !’ हप्काउँछ महान् यम राज !

७. ‘अहम् !’ ‘म हुँ !’ ‘मै हुँ !’ भैंसी राँगो बढे ! बढे !
घुमेका छन् प्रचण्ड भै यिनै यम राज !

८. धूर्तताका ब्वाँसाहरू ! होक्काँ साँढेहरू
हाउ ! हाउ ! होक्काँ होक्काँ ! यिनै यम राज !

झर्रो नेपाली घर, चन्द्रगढी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
अराजक सहरमा

अराजक सहरमा

विवश पोखरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
धनमहिमा

धनमहिमा

हेम अधिकारी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x