साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सहमति गति

Nepal Telecom ad

सहमति अति राम्री, कल्पनाकी परी हुन ।
सहगति मति भाड्ने, जल्पनाकी चरी हुन ।।
विरबल खिचडी झै, चल्न थालेछ भेला ।
छल–फल–कल साध्ने बल्न थालेछ मेला ।। १।।

विगत सरह नाच्दै, अङ्ग भाच्दै नहास ।
जनमतसित खेली, बासी हल्वा नमात ।।
दमन सहन गर्दै, बस्न हामी सकिन्न ।
नियम–विधि नआये, क्रान्ति पोखिन्छ टन्न ।। २।।

अझ पनि उही लोभी, पापिला जुक्ति झिक्दै ।
सहमति गति भन्छौ, भागबन्डा छिचोल्दै ।।
कुकुर पुछर जस्तै, सोझिने ताल छैन ।
जनमत बुझ नेता, पूर्ण आबाल छैन ।। ३।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x