साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दैलाकै शत्रु वेश

Nepal Telecom ad

मुटुमा किला राखी भन्दैछु मेरो देश
रहन्छ कि कालान्तरमा कतै अवशेष ??

नदीनाला दाइजो दिए भू–भाग सुम्पे
खै माया नेपालको खुइँलिदा नि केश ।।

सगरमाथा नेपालको भन्छ सन्सारले
छिमेकीले मेरो भन्छ कस्तो परिवेश ??

उँदै जानी वेगहानी देशमा सपूतहरू
टाढाको मित्रु भन्दा दैलाकै शत्रु वेश ।।

बुद्धको देश भनूँ लुम्बिीनी उसकै अरे
दुब्लायो राष्ट्रियता खुम्चिदै भाषाभेष ।।

मुटु भए माया लाग्छ देश र जनताको
कैल्यै आएन चेत जति खाए पनि ठेस ।।

तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x