साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुपूको सराद्दे

Nepal Telecom ad

ए दाजुभाइ हो !
पाएछौ मैले पठाएको चिठी
भब्यताका साथ मनाउन फुपूको अठारौँ पुन्यतिथी
लौ जम्मा होउँ, यो विशेष उत्सव– पक्कै केही हो
सराद्दे गर्ने हो, राम–रमाइलो गर्ने हो– त्यही हो !
ठुलदाइ तपाईं डण्डा बोकी आउनू ल !
नकच्चरालाई तह लाउनु पर्छ ।
सान्दाइ तपाईं तन्ना बोकी आउनू ल !
श्वेतपाटीमा ओछयाउनु पर्छ ।
एइ भुण्टे, पोक्चे भाइ, सुकुटी ल्याउन नबिर्सी बा !
सराद्दे सकेपछि मजाले मुख रसाउनु पर्छ ।
सुपारी बोकेर आउलास् नि झुक्किएर, गैराघरे काइँला !
बरु नरिवल बोकेर आइज, मजाले चपाउँला ।
माछा फ्राइ ले बाबै भनेको छु माइलो–दीपेलाई
लपक्कै पोखरीको बिचमा बस्छ त्यो भाइ
सबैले केही न केही बोकेर आउनू सम्मान छ भनेर
स्पष्ट भनिदिएको छु डाँडाघरे तन्नाम छ भनेर !
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x