साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्ला अझ उस्तै !

Nepal Telecom ad

१. जुन काल बिते पनि काल महाकाल !
क्याउँ क्याउँ उस्तै उस्तै ! हल्ला अझ उस्तै !

२. बुझक्कड उस्तै प्रभो ! ज्ञान गुदी उस्तै !
टपर्टुइयाँ सधैं आफ्नै ! हल्ला अझ उस्तै !

३. धाक धम्की अझै उस्तै ! निर्लज्जता उस्तै !
अपण्डित पण्डित छन् ! हल्ला अझ उस्तै !

४. चार जना मिले कि त सानै महान् हुन्छ !
त्याग स्याग चाहिँदैन ! हल्ला अझ उस्तै !

५. नेतालाई के हो के हो ? सधैं लठिभद्र !
फलिफाप पुच्छरेलाई ! हल्ला अझ उस्तै !

६. नजान्ने त नेपालमा कोही देखिँदैनन् !
साधना त इस् ! इस् ! यहाँ ! हल्ला अझ उस्तै !

७. पगरीको अझै जुग ! फेसन झन् ठालु !
आलु पनि के खाउँ र ! हल्ला अझ उस्तै !

८. लाटो बन ! निच्च ! ङिच्च ! सधैं सोझाहरू !
स्याल ब्वाँसा अझै अघि ! हल्ला अझ उस्तै !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x