साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मट्याङ्ग्रा

Nepal Telecom ad

१.
अलिअली भोक लाग्याथ्यो तिमीसँग भाको
निस्तै के पो खाइन्थ्यो र ? मसँग नि बोको भाको
तिम्रो पोको मेरो बोको एकै ठाउमा घोली–मोली
सँगै बसी खानु भन्ने मेरो ठूलो धोको भाको ।

२.
खर्च गर्ने ठाउँ पाइन आफूसँग धन थियो,
तिमीसँग थैलो रैछ भैलो खेल्ने मन थियो ।
दिए तिम्रो झोली मलाई मेरो सबै चीज राख्थेँ,
झोली भित्र गोली राख्ने मेरो तिब्र मन थियो ।

नलाङ, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
कोहोरो लाउनुपर्‍यो !

कोहोरो लाउनुपर्‍यो !

शालिग्राम अर्याल
भुलै भुल

भुलै भुल

शालिग्राम अर्याल
म यसरी बिग्रेको हुँ

म यसरी बिग्रेको हुँ

शालिग्राम अर्याल
बन्छौ तिमी पातकी

बन्छौ तिमी पातकी

शालिग्राम अर्याल
लागेर के हुन्छ र ?

लागेर के हुन्छ र...

शालिग्राम अर्याल
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x