साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माया छ भने

Nepal Telecom ad

अझ धेरै बचतको माया छ भने
चुपलाग इज्जतको माया छ भने ।

जाउँ सिमनामा पर्खाल बनाउन
यी पहाड पर्बतको माया छ भने ।

ए हजुर संविधान छिटो बनाउनुहोस्
फेरि फेरि जनमतको माया छ भने ।

बिन्ती छ भ्रुणहत्या नगर पेटभित्रै
यदी आफ्नै रगतको माया छ भने ।

जाजरकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x