साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोकान

Nepal Telecom ad

एक
सुन हो कि पित्तल हो छान्न नसकेर
चोखो माया के हो भनी जान्न नसकेर,
मोडी बाटो अन्तै गयौ खोज्न माया गाढा
तर पनि भन्छु प्रिय नबिझोस् है काँडा ।

दुई
नेपाल बन्द भन्ने शब्द हटाइदेऊ है नेता
हाम्रो पनि भविश्य छ दृष्टि देऊ यता
तिम्रा छोराछोरी विदेश आगोमा चाहिँ हामी
गरीबलाई लडाईलडाई स्वाद कति खाने ?

तीन
के गर्नु र विदेशमा जाँनै मन छैन
इन्जिनियर भएँ तर जागिर पाइँदैन
त्यसैले नि हाम्फाल्दै छु आमा विदेशतिर
घरघरको यस्तै व्यथा नलिनोस् है पीर ।
बुद्धनगर, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यहाँ यस्तै छ भाइ !

यहाँ यस्तै छ भाइ...

ललिता ‘दोषी’
राष्ट्रघाती

राष्ट्रघाती

ललिता ‘दोषी’
उखेल्नेछौँ पङ्ख

उखेल्नेछौँ पङ्ख

ललिता ‘दोषी’
छोड्दैन चिताले कवै

छोड्दैन चिताले कवै

ललिता ‘दोषी’
सराप्ला चिताले

सराप्ला चिताले

ललिता ‘दोषी’
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x