साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साथी तिमी त झ्याप भयौ

Nepal Telecom ad

कहिले झरेको पाइन्ट
कहिले उल्टो क्याप भयौ
के पियौ के तान्यौ
साथी तिमी त झ्याप भयौ ।

मुसोको जस्तो स्वर तिम्रो
त्यै पनि र्यापर्सको र्याप भयौ
किक्लिक्क अस्थिपञ्जर मात्र
किन सुकेर स्याप भयौ ?

न बल्यौ न निभ्यौ साथी
बल्दै निभ्दै ध्याप ध्याप भयौ
कहिले एप्पलको कहिले सामसुङको
टाटो दलेको य्याप भयौ ।

पुलिसको फोहरी गाली खाँदै
तिमी पाखुरीमा च्याप भयौ
रड भयो नि साथी
हाम्रो ग्याङमा ग्याप भयौ ।

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर
लस एन्जेलस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x