साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिपलपाते मान्छेलाई

Nepal Telecom ad

पिपलपाते मान्छेलाई हावाले नै तान्छ
हुन्छ लाभ जतातिर त्यतैतिर जान्छ ।

ज्ञान अनि विवेकको पर्दैन ऊ भर
बन्छ लोभी आखिरीमा खानु हण्डर खान्छ ।

हिजो पनि यस्तै भयो मानिसको चाला
जानी जानी आफूलाई नरकमा लान्छ ।

बाउन्ने र नाम्चेबजार देख्छ अरुलाई
आफूलाई धौलागिरि सगरमाथा ठान्छ ।

हेर हेर मनुवाको लिला पनि कस्तो !
ताक्छ ताक्छ अरुलाई आफैंलाई हान्छ ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x