साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रक्सीको बोतल समाएँ…

Nepal Telecom ad

रक्सीको बोतल समाएँ आजको साँझ
पिउँदा पिउँदै रमाएँ आजको साँझ ।

हजुर बक्स्योस् भन्दै पछि लाग्नेलाई
खा भन्दै गिलास थमाएँ आजको साँझ ।

बोल्या बोल्यै गरेँ यो दिल खोलेर बोलेँ
भट्टी भरी खुबै जमाएँ आजको साँझ ।

मन्त्रीज्यू संविधान छोडौँ लौ नाचौँ भन्दा
लगलग गोडा कमाएँ आजको साँझ ।
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
0
Would love your thoughts, please comment.x
()
x