साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरू

Nepal Telecom ad

‘तिमीले किन घुस खाएको ?’
–अरूले खाए अनि मैले पनि खाएको ।

‘तिमीले किन रक्सी खाएको ?’
–अरूले खाए अनि मैले पनि खाएको ।

‘तिमीले किन चुरोट खाएको ?’
–अरूले खाए अनि मैले पनि खाएको ।

‘तिमीले किन जुवा खेलेको ?’
–अरूले खेले अनि मैले पनि खेलेको ।

‘तिमीले किन चोरी गरेको ?’
–अरूले गरे अनि मैले पनि गरेको ।

‘तिमीले किन छोटो लुगा लगाएको ?’
–अरूले लगाए अनि मैले पनि लगाएको ।

‘तिमीले किन झुट बोलेको ?’
–अरूले बोले अनि मैले पनि बोलेको ।

‘तिमी किन त्यो ठाउँमा गएको ?’
–अरू गए अनि म पनि गएको ।

‘तिमी किन यस्तो हरिप भएको ?’
–अरू भए अनि म पनि भएको ।

‘तिमी किन खाडलमा खसेको ?’
–अरू खसे अनि म पनि खसेको ।
हेटौँडा– ४, अभिकुञ्ज
मित्रनगर, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
0
Would love your thoughts, please comment.x
()
x