साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उस्तै उस्तै रह्यो !

Nepal Telecom ad

१. नेपालमा लोकतन्त्र आयो ! साँच्चो कुरा !
पञ्चायते पारा भने ! उस्तै उस्तै रह्यो !

२. नेता भन्ने कति कति ! जान्ने बुझ्ने उस्तै
प्रशासक अझै नेता ! उस्तै उस्तै रह्यो !

३. फेसन र व्यसनको वृद्धि कति भन्ने ?
खर्च वढ्नु कति कति ! उस्तै उस्तै रह्यो ।

४. कहाँ हिंड्या ? कार्यक्रम ? काम शून्य मान्छे !
अझ पनि गफै बढी ! उस्तै उस्तै रह्यो !

५. आसन र रासनको चक्र कति कति !
“मै हुँ” अहो ! अजम्बरी ! उस्तै उस्तै रह्यो !

६. यो देशमा नयाँ नौलो छ कि छैन प्रश्न ?
पुरानोको कुईंगन्ध उस्तै उस्तै रह्यो !

७. सी.सी. टी.भी. क्यामेराको जुग आयो अब !
अपराध वृद्धि भने उस्तै उस्तै रह्यो !

८. अख्तियार जति जाग्छ ! भ्रष्टाचार उत्ति !
यो देशको अनुहार उस्तै उस्तै रह्यो !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x