साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोड बुढी चिन्ता !

Nepal Telecom ad

संविधान नआउँदैमा आकाश खस्ने हैन
सूर्य चन्द्र दौडी रहलान्, जमिन धस्ने हैन ।

किन यस्तो अबुझ तिमी मरिहत्ते गछ्र्यौ
माथिबाट कोहि आई पाता कस्ने हैन ।

न त जुत्ता माला लाउलान्, न त जल्ला पुत्ला
माइकेलाल कोही आई मोसो घस्ने हैन ।

जे जे भयो पैले–पैले को सम्झिन्छ ऐले ?
हाम्रो घर कब्जा गरी कोही बस्ने हैन ।

जागिर भए अर्कै कुरो, कमाई खोज्थे होलान्
राजनीति हो अख्तियारमा पक्कै फस्ने हैन ।

छोड बुढी चिन्ता–सिन्ता बरु यता आऊ
जाडो बढ्यो खुस्स सिरक भित्र पस्ने हैन ?
२०७१ पौष
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x