साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो कुर्ने बानी

Nepal Telecom ad

सानोछँदा आमा र खानालाई कुरियो
थोरै बुझ्ने भएपछि स्कुलबस कुरियो
अलि ठूलो भएपछि साथीहरू कुरियो
मन्दिरमा लाईन बसी बसी नि कुरियो
कलेज जाँदा गर्लफ्रेण्ड कुरियो
बेला बखत जागिरलाई नि कुरियो
कुनै दिन कसैको दुई वचन पनि खुब कुरियो
समय र मौसम झैं कुर्ने पारा नि बदलिए
पहिले मलाई जसले कुथ्र्यो उसैलाई म कुर्दैछु
नपत्याए रेडियोमा सुन्नुस् टिभीमा हेर्नुस्
आज म तेल र ग्याँसलाई लाईन बसी बसी कुर्दैछु ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x