साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारतारे र वाम नहुनाले

Nepal Telecom ad

दुख्यो चित्त नेपालीको काम नहुनाले
भनेजस्तो चारतारे र वाम नहुनाले ।

विवश भए नयाँ पुस्ता बोक्न राहदानी
स्वदेशमै गर्जो टार्ने दाम नहुनाले ।

हुन्न हुन्न अयोध्यामा केही पनि हुन्न !!
धेरै बाँदर, तर यौटा “राम” नहुनाले ।

हृदय नै मुलुकको चिसो भइसक्यो
समयमै उदाउने घाम नहुनाले ।

भए छाडा नाइकेहरु बनिसके साँढे
सचेत र एक ढिक्का आम नहुनाले ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x