साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सधैं हारे हुन्थ्यो

Nepal Telecom ad

तिमीले मलाई सिधै मारे हुन्थ्यो
तिम्रै घरबाट लास झारे हुन्थ्यो ।

तिम्रै कोमल हातबाट मर्न सकूँ
तड्पाएर घिटिघिटी पारे हुन्थ्यो ।

मलाई मारेर महान बन तिमी
बिस्तारै बसाइँ अन्त सारे हुन्थ्यो ।

तिमी सिपालु झूटको खेल खेल्न
तिम्रा विपक्षीले सधै हारे हुन्थ्यो ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x