साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोकान

Nepal Telecom ad

१.स्वार्थ

कति बलियो स्वार्थ
घुक्र्याउनलाई पनि
धम्क्याउनलाई पनि
थर्काउनलाई पनि
फुट्नलाई पनि
जुट्नलाई पनि
सर्लक्कै टाँसिने
वैज्ञानिक युगको
राजनीति भित्रको
वैज्ञानिक स्वार्थ ।

२. प्रतिज्ञा

कति हलुङ्गो प्रतिज्ञा
जनता लठ्ठयाउनलाई
जनता झुक्याउनलाई
जनता टुक्रयाउनलाई
सहजै तम्सिने
नैतिकता बिर्सने
वैज्ञानिक युगको
क्रान्तिकारी ढर्राको
खहरे प्रतिज्ञा ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चतुरे

चतुरे

श्याम सापकोटा
भोकतन्त्र

भोकतन्त्र

श्याम सापकोटा
रगत पनि काला

रगत पनि काला

श्याम सापकोटा
भन्छन् भन्न ता

भन्छन् भन्न ता

श्याम सापकोटा
0
Would love your thoughts, please comment.x
()
x