साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि एक पटक खुलेको छ…

Nepal Telecom ad

आउनुस् तपाईंलाई कुन सपना मन पर्छ
दिउँसै देख्नुस् एक सपना
र पाल्नुस् एक पल्टन शासकहरू
सभा भाँड्ने सभासदहरू
संबिधान सभा बनाइदिनुस् र
दिनुस् संबिधान नबनाउने अनुमति
सरकार बनाउन सहयोग गर्नुस र
गर्नुस् सरकार नभएको अनुभूति

तपाईंको छाप्रो उधारेर
गर्नुस् मद्दत
बनाउन लथालिङ्ग मुलुकका पार्टीका घरहरू
तपाईंको छाक काटेर गर्नुस् सहयोग
निर्माण गर्न
गरिब कार्यकर्ताका धनी नेताहरू
लेखिदिनुस् उसका नाउँमा तपाईंमा उर्बर जवानीका पाँच वर्ष
फेरि एक पटक खुलेको छ सपनाको बजार ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x