साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हौ फलामे तगारो !

Nepal Telecom ad

भैंसी बाख्रा, सरह कसरी ? बेचिए आज नारी
सानी नानी, पर–वयसकी, लुट्न थाले घिसारी ।
हिंसा हत्या, सब दिन हुँदा, मौन सरकार बस्छ
लुच्चा डाँका, डन दल भरी, न्याय रोएर खस्छ ।। १।।

मात्रै रित्ता, दिवस कसरी, मान्न सक्छौ रमाई
नारी हिंसा, बिगबिग बढ्यो, बोक तर्बार माई ।
देवी लक्ष्मी, सत– मत लुटे, छैन कानून ऐन
छोरी आमा, हजुर– जननी, मन्डली छैन चैन ।। २।।

सत्ता चढ्दै, नटखट गरी, मात्र सन्देश छादी
ओठे नेता, नछर यसरी, अक्षता फूलपाती ।
धेरै हाम्रा, दिवस दिनमै, दिन्छ कालो अँध्यारो
खोक्रा नारा, नछर तिमरु, हौ फलामे तगारो ।। ३।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x