साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्ग जाने तयारीमा…

Nepal Telecom ad

१. चाकरी त ब्रह्मास्त्र हो चिताएको पुग्छ !
ठुलाको नै भाँडा माझे फलिफाप हुन्छ !

२. झोले ! भोले ! सत्ययुगे ! कथा पढ ! बस !
हरिश्चन्द्र कथा पढ ! आनन्दमा फँस !

३. भाषणमा कुर्लिनेले के के पायो ? चिम्म !
कुर्लाइमा उर्लिनु नै जनताको धर्म !

४. नेपालमा सय हैन हज्जार नै वर्ष
उही चक्र घुमेको छ ! घुम्छ ढुक्क बस !

५. कार्यकर्ता महोदय ! भाग्य तिमी मान्छौ
ठुलो पद पाउनेको भाग्य मान ! मान्छौ !

६. अचेल त ओइरिन्छ कताबाट धन !
छक्क ! छक्क ! ग्वाँगो बन ! पुच्छ«े चाहिँ बन !

७. इमान र स्वाभिमान शब्दकोषभित्र !
आफ्नो मतलव ठुलो ! नयाँ कोषभित्र !

८. समाजका सेवी बन ! खोक्रो भुँडी पार !
स्वर्ग जाने तयारीमा कुम्लो ठिक्क पार !
झर्रो नेपाली घर, चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x