साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु मान्छे

Nepal Telecom ad

आलु जस्तै जेमा पनि पाक्छ आलु मान्छे
फाइदाको पछि पछि लाग्छ आलु मान्छे ।

रात दिन खट्न सक्छ निजी मामलामा
समुहको हित सुन्दै थाक्छ आलु मान्छे ।

लगानीको कुरा गर्दा निदाए झैं गर्छ
आम्दानीको अ सुन्यो कि जाग्छ आलु मान्छे ।

सिन्को भाँच्नु पर्दा पनि ऐया आत्था गर्छ
भाषणमा महासागर नाघ्छ आलु मान्छे ।

सवैभन्दा पहिले पुग्छ भोज भतेरमा
संघर्षमा थाहै नपाई भाग्छ आलु मान्छे ।
२०६९ असोज ५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राम राम राम ! हरि हरि हरि !!

राम राम राम !...

बलराम तिमल्सिना
फेरि पनि कमरेडकै कुरा

फेरि पनि कमरेडकै कुरा

बलराम तिमल्सिना
दुई पात्रका दुई कथा !

दुई पात्रका दुई कथा...

बलराम तिमल्सिना
पुत्ला र पुतलीहरू !

पुत्ला र पुतलीहरू !

बलराम तिमल्सिना
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x